विभिन्न ४ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि,कुनको कति पुग्यो ?

काठमाडौं । विभिन्न ४ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । यो समाचार तयार गर्ने बेलासम्म बोटलर्स नेपाल तराई (बीएनटी) को सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको । प्रतिकित्ता १

हजार ६ रुपैयाँले बढेर ११ हजार ७१ रुपैयाँ पुगेको छ ।यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशत, रुरु जलविद्युत परियोजनाको ९.९७ प्रतिशत र समता घरेलुको ९.९६ प्रतिशतले वृद्धि भएको छ ।

हेर्नुहोस्, कुनको कति पुग्यो ?

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *