दिपक भट्टराई र गण्डकी थापाको सकृयतामा बडिगाड संचालित आईसोलेशनको लागि ३ थान अक्सिजन कन्सन्टेटर भोलि हस्तान्तरण गर्दै

बागलुङ ; समाजसेवी सफल युवा ब्याबसायी दिपक भट्टराई र नेपाली काङ्ग्रेस नेत्री गण्डकी थापाको सकृयतामा बडिगाड संचालित आईसोलेशनको लागि ३ थान अक्सिजन कन्सन्टेटर (oxygen concentrators) भोलि हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

बिश्वब्यापी फैलिएको कोरोना भाइरस कोभिड- 19 ले यतिबेला बिश्व सहित हाम्रो देश पनि आक्रान्त बनेको छ । जनजीवन प्रभावित पारेको छ । त्यसबाट नेपालको धेरै भागमा फैलिएको र कोरोनाबाट हाम्रो बागलुङ जिल्ला बडिगाड लगाएत आसपास पनि अछुतो रहन सकेको छैन । आगामी दिनमा हुने सम्भावित संक्रमण र जोखिममा परेका बिरामीको लागि थोरै भए पनि राहत पुगोस् भन्ने हेतुले हाम्रो संयुक्त पहल र आफ्नै सहयोगमा बडिगाड गाउपालिका लाई ३ थान अक्सिजन कन्सन्टेटर (oxygen concentrators) भोलि हस्तान्तरण गर्ने जानकारी प्राप्त भएको छ ।

यस पुनित कार्य मा निस्वार्थ रुपमा सहयोग गर्नु हुने आदरणीय दाजु दिपक भट्टराई र नेपाली काङ्ग्रेस कि नेत्री आदरणीय गण्डकी थापा संगै सम्पुर्ण लाई धेरै धेरै धन्यवाद दिएका छन् ।

सहयोगी मन र रकम
१ दिपक भट्टराई ज्यु रु १०००००/-( एक लाख रुपैया (रुपन्देही घर जग्गा ब्याबसायी संघ सदस्य , पेट्रोलियम डिलर्स एसोसिएसन अफ लुम्बिनी प्रदेश सदस्य , रोटरी क्लब अफ सेन्ट्र्ल बुटवल का सदस्य श्री गौराग आयल सप्लायर्सका म्यानेजिङ डाइरेक्टर समाझसेवी युबा उद्दमी गौराग ग्रुप का डाइरेक्टर नेपाली काङ्ग्रेस क्रियाशिल सदस्य लगाएत विभिन्न सघसस्था मा आबद्द )

२ निम बहादुर अधिकारि ज्यु रु २५०००/-(पच्चीस हजार) सि टि फाउन्डेसन )
३ इश्वरि के.सी ज्यु रु २०००० /-( बीस हजार )बडिगाड ६ हाल क्यानडा )
४ बिष्णु प्रसाद आचार्य ज्यु रु १५००० ( पन्ध्र हजार )समाजसेवी एबम् क्षेत्रीय सदस्य नेपाली काङ्ग्रेस )
५ जित ब कुवर ज्यु रु १५०००/- ( पन्ध्र हजार )समाजसेवी एबम क्रियाशील सदस्य नेपाली काङ्ग्रेस बडिगाड ७ हाल कोरिया )
६ सागर खरेल ज्यु रु १०००० /-( दस हजार) समाजसेवी एबम महासचिव नेपाल शिक्षक संघ गण्डकी प्रदेश नेपाल)

७ गण्डकी थापा अधिकारि ज्यु रु १००००/- (दस हजार समाजसेवी एबम नेपाली काङ्ग्रेस जिल्ला सदस्य एबम महिला , )
८ मन्जेश बम मल्ल ज्यु रु १००००/- (दस हजार )महाधिवेशन प्रतिनिधी नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका हरिचौर
९ प्रकाश् शेरचन ज्यु रु १००००/- ( दस हजार )समाजसेवी एबम क्रियासिल सदस्य नेपाली काङ्ग्रेस )

१० चण्डी प्रसाद शर्मा ज्यु रु १००००/- ( दस हजार) अध्यक्ष सि वाइ सि साकोस बाग्लुङ )

१० दुर्गा घिमिरे बिष्णु रु १००००/- (दस हजार )अध्यक्ष रोट्याक्ट क्लब अब बुटवल सिनर्जि सदस्य ए बि सि बोर्ड एण्ड ट्रेडिङ प्रा लि रुपन्देही )

यो कार्यमा जोडिनु हुने सम्पुर्ण आदरणीय ब्याक्तित्व हरुलाइ पुर्ण नमन गर्दै अगाडि को सिलिन्डर पठाइउदा अत्यन्तै जिम्मेवारी पुर्ण रुपले सहयोग गर्नु भयको आदरणीय दाजु दिपक भट्टराई ज्यु ले आबस्याकता परेको खण्ड मा पुन: अन्य सामाग्री पठाउने पनि प्रतिबद्धता जनाउनु भएको सम्पुर्ण लाई जानकारी गराउन चाहान्छु ।

नोट : उक्त अक्सिजन कोरोना प्रकोप पछि एक थान बडिगाड ७ भिमगिठे स्वस्थचौकी र २ थान ग्वालीचौर स्वस्थचौकीमा हस्तान्तरण गरिने कुरा जानकारी गराउदछौ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *