आज शेयर बजारमा धेरै कमाउने १० कम्पनीहरु

काठमाडौं । गत वर्षको लकडाउनपछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ ।

आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले सोमबार नयाँ रेकर्ड राखेको छ ।सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो । सोमबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ ।

यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो । उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको छ । सोमबार नेप्से परिसूचक ३ दशमलव ०७ अंकले बढेर २ हजार ८ सय २३ दशमलव ०.६ अंकमा पुगेर ऐतिहासिक रेकर्ड राखेको छ ।

धेरै कमाउने १० कम्पनीहरुः

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *