बृद्धभत्ता ३३ प्रतिशतले बृद्धि

काठमाडौँ । सरकारले बृद्धभत्ता बढाएको छ । ३३ प्रतिशतले बृद्धि गर्दै बृद्धभत्ता ४ हजार पुर्याइएको अर्थमन्त्री विष्णु पौडेलले जनाए ।

त्यस्तै सबै प्रकारका सामाजिक सुरक्षा भत्ताको लागि एक अर्ब बजेट छुट्टाएको उनले बताए । यस्तै सरकारले कोरोनाभाइरस महामारी नियन्त्रण गर्नको निम्ती ३७ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ । खोप किन्न मात्रै २६ अर्ब ७५ करोड विनियोजन गरिएको छ ।

यो पनि पढ्नुहोस् काठमाडौं । सरकारले नयाँ आर्थिक बर्षदेखि लागू हुनेगरी गरिबी निवारण कोष खारेज गर्ने भएको छ ।अर्थमन्त्री विष्णु पौडेलले शनिवार उक्त जानकारी गराए । गरिबि निवारणको निम्ती विभिन्न कार्यक्रमहरु ल्याइएको उनले बताए ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *