बेक्र फेल हुँदा गुल्मीमा जिप दुर्घटना

बेक्र फेल हुँदा गुल्मीमा जिप दुर्घटना भएको छ।

जिल्लाको मदाने गाउँपालिका तीन सिर्सेनी बाट सदरमुकाम तम्घास आउदै गरेको लु २ च ६०७४ नम्वरको जिप इस्मा गाउँपालिका ६ शान्ती बगैचा भन्ने स्थानमा दुर्घटना भएको हो ।

बेक्र फेल भएर जिप दुर्घटना भएको बताईएको छ । दुर्घटनामा परी जिपमा सवार ६१ वर्षीय शंकर विक घाईते भएका छन् ।

उनको जिल्ला अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी ९डिएसपी० पुरुषत्तम पाण्डेले बताए ।

जिपमा पाँच जना सवार रहेको र अन्य चार जना सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *