लगानिकर्ताका लागी खुसिको खबर, फेरि फर्कियो शेयर बजारमा हरियाली

काठमाण्डौ । लगातार ओरालो लागेको शेयर बजारमा रौनक फर्किएको छ ।

३२ नजिकबाट २८ सय सम्म आएको बजारमा आज भने दोहोरो अंकको बृद्धि देखिएको छ । नेप्से सोमबार १ सय ६२ विन्दुले बढेर समग्र बजार २९८० विन्दुमा पुगेको छ भने कारोबार रकम दश अर्व हाराहारीमा भएको छ ।

आज कारोबार भएका २२द् कम्पनीहरुमा सबै कम्पनीहरुको शेयर मुल्य बढेको छ भने जीवन विमा समूहमा सबे भन्दा धेरै उछाल आएको छ ।

अरुण भ्यालीको शेयर कारोबार सबै भन्दा धेरै हुँदा करिव ३ दर्जन कम्पनीहरुको शेयर मुल्य सर्किट लेवलमा कारोबार भइरहेको छ ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *