पछिल्लो २४ घन्टाको कोरोना अपडेट

काठमाडौँ । शुक्रवार नेपालमा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्याडौँ १० हजार ९ सय २४ पुगेको छ।

शुक्रबार १ हजार ६६० कोरोना संक्रमणमुक्त भएका छन्। देशभर २७ हजार९५८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार ५ सय ४९ पीसीआर तथा २ हजार ३ सय ६७ एन्टिजेन परीक्षण भएको छ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *