दुखद खबर ,गुल्मीमा बालिका मृत अबस्थामा फेला

गुल्मी । गुल्मीमा एक बालिका मृत फेला परेकी छन ।

जिल्लाको मदाने गाउँपालिका २ बाझकटेरी कि तीन वर्षीया आयुषा पोख्रेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

शनिबार बिहान देखी बेपत्ता भएकी तीन बर्षीय ती बालिका घर नजिकै करिब ५०० मिटरको दुरीमा

झाडिमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी (डिएसपी) पुरुषत्तम पाण्डेले जानकारी दिए ।

घटना स्थल तर्फ इलका प्रहरी कार्यालय पुर्कोट दहको टोली प्रस्थान गरेको र आवश्यक परे जिल्लाको टोली समेत जान सक्ने उनले बताए ।

उनि शनिबार हजुरआमा सङ पञ्चमीको पूजामा गए देखी परिवार सँग सम्पर्क बिहिन भएको बताइएको छ । –

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *