आज पनि सानिमा लाइफको सेयर उच्च दरमा वृद्धि, कति कित्ता बिक्री भयो त ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । सोमबार कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।

साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य आज प्रतिकित्ता योसंगै आज कम्पनीको सेयर मूल्य ६६१ रुपैयाँ ९० पैसा पुगेको छ।

उक्त दिन कम्पनीको ७ लाख २ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको १ हजार ६५ कित्ता सेयर खरिदबिक्री भएको हो ।

यो पनि पढ्नुहोस्
मनकामना स्मार्टका लगानी कर्ताहरुका मालामाल

काठमाण्डौ । आज पनि एक महिना पहिलादेखि शेयर बजारमा आईपीओ सार्वजनिक गरि दोस्रो बजारमा आएको मनकामना स्मार्ट लद्युवित्तको शेयर मूल्य सोमवार भने सर्किट लागेर बढेको छ ।

कम्पनीको शेयर मुल्य दश प्रतिशत हाराहारीमा बढेर ६८७ रुपैयाँ पुगेको छ । तुलनात्मक रुपमा आज ७० कित्ताको शेयर कारोबार भएको छ भने करिव १ लाख ४६ हजार भन्दा धेरैको शेयर माग रहेको छ ।

यो कम्पनीको शेयर केवल ३७ हजार हाराहारीले आईपीओ पाएका थिए । बजारमा सप्लाई निकै कम भएका कारण अपेक्षित कारोबार हुन सकेको छैन ।

साथै मूल्य बढ्नका लागि शेयर खरिद विक्री समेत नरिन्तर हुनु पर्ने नियमका कारण शेयर मूल्य अपेक्षा गरे अनुसार बृद्धि हुन सकेको छैन ।

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *