•  २६ पुष २०८२, शनिबार
  • काठमाडौँ- १७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) उपाधि भिडन्त आज (आइतबार) हुँदैछ।

    उपाधिका लागि चेन्नईको एमए चिदम्बरम (चेपौक) स्टेडियममा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स भिड्दैछन्।