•  २६ पुष २०८२, शनिबार
  • काठमाडौँ- चर्चित र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ को दोस्रो सिजनको अडिसन सुरु भइसकेको छ। दोस्रो सिजनको औपचारिक घोषणासहित केही दिन अघि निर्माण टिमले अडिसन खुलाएका हुन्।