•  २ बैशाख २०८३, बुधबार
  • नवलपुरमा गैँडाको आक्रमणमा परी एकजनाको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट नवलपुर मध्यविन्दु–६, भडाराका ६० बर्षिय नाथुराम थारुको मृत्यु भएको हो ।

    आज बिहान १०:५० बजे खेतमा आलु रोपिरहेका बेला गैँडाले  आक्रमण गर्दा थारुको मृत्यु भएको हो ।

    उनीसँगै परिवारका अन्य दुई सदस्य पनि खेतमा आलु रोपिरहेका बेला गैँडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    मंसिर ८, २०८१