बिपी रावत, गत मङ्सिर १६ मा भएको उपनिर्वाचन मा सानीभेरी गाउपालिकाको वडा नम्बर ५ मा वडा अध्यक्षको लागि निर्बाचन भएको थियो यसमा सत्ता पक्षको गठबन्धनबाट नेपालि कांग्रेसको तर्फबाट मोतीराम खत्री र नेपाल कम्युनिष्ट पार्ट्रि माओबादिबाट जशिराम बस्नेतको उम्मेदारी थियो हिजो भएको मतदानमा मोतीराम खत्री बिजय हुनु भएको छ यसै शिलशिलामा बिपक्ष दलका युबाहरुबाट ८, १० जनाको समुहले घ्यु ढुंगा भन्ने ठाउमा खुडा प्रहार गरेको र नेपालि कांग्रेस नेपाल तरुण दल रुकुम (पश्चिम) ले प्रेस बिज्ञप्ति द्वारा जानकारी गराएको छ ।

१७ मंसिर २०८१




